सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि. द्घारा विजय दशमी तथा शुभ–दिपावीको शुभ अवसरमा आयोजित बृहत सरसफाई कार्यक्रम सञ्चालक समिति, सल्लाहकार, शेयर सदस्यहरु र कर्मचारी वर्गको सहभागिता रहयो । सो कार्यक्रममा कामनपा १४ मास्टरमार्गमा रहेको पञ्चकन्या समाज तथा टोल विकास समितिका पदाधिकारीहरु पनि संलग्न रहनु भएको थयो । कामनपा १४ कलकीं चोकबाट नैकापतिर जाने सडकमा रहेको कुनाकाप्चामा रहेको फोहोर उठाई अन्यत्र विसर्जनको व्यवस्थापन नेपाल वाताबरण सिर्जना प्रा.लि द्घारा गरिया । साथै का.म.न.–१४ मा रहेका भलुभैरव मन्दिर फोहोर व्यस्थापनको लागि डस्बिन हस्तन्तरण गरियो । सुनौलो आयाम साकोस २०८० कात्तिक १, बुधबार ।





