नागार्जुन – १०, कलंकी, काठमाडौँ | फोन नं : ०१-५२१८०५८
प्रविधियुक्त तथा समुदायमा आधारीत, उत्कृस्ट सहाकरी

सुचना

https://sunauloaayam.com.np/wp-content/uploads/2025/10/16th-AGM-final-scan-copy.pdf

सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा यही मिति २०८२ साल असोज महिना २५ गते शनिबारको दिन अम्ब्रेला इभेन‌‌‌ट (event ) कलंकीमा हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य सञ्चालक समिति ,उप-समिति कर्मचारी लगायत सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। सुनौलो आयाम साकोस परिवार। धन्यवाद। जय सहकारी।

मिति २०८१/०७/१३ गते यस सुनौलो आयाम सकोसको वार्षिक योजना अनुसार भल्लु भैरब मन्दिर देखि यस सस्थाको कार्यालय सम्म बृहत सरसफाई कार्यक्रम संचालन गरि फोहोरमैला ब्यवस्थापन गरियो

आज मिति २०८१/०७/१३ गतेका दिन यस सुनौलो आयाम साकोससको बार्षिक योजना अन्तर्गत आयोजना गरिएको बृहत् सरसफाई कार्यक्रम भल्लु भैरब मन्दिर देखि यस सस्थाको कार्यालय सम्म सम्पन्न गरियो

१५ औ बार्षिक सादरण सभा सम्बन्धि जानकारी

तिर्थ भ्रमण जाने सम्बन्धमा ।

२९ माघ २०८० को वित्तिय तथा अन्य विवरण अपरिस्कृत

सुनौलो आयाम साकोस द्धारा आयोजित सरसफाई कार्यक्रम गर्ने सम्बन्धमा

३० असोज २०८० को वित्तिय तथा अन्य विवरण(अपरिस्कृत)

बिजयादशमी, शुभदिपावली, छठ, नेपाल सम्वत लगायत नेपालीहरुको सम्पूर्ण साँस्कृतिक पर्वहरुको हार्दिक शुभकामना ।

विजय दशमी तथा शुभ–दिपावीको शुभ अवसरमा आयोजित बृहत सरसफाई कार्यक्रम २०८० कात्तिक १, बुधबार ।

३१ भदौ २०८० को वित्तिय तथा अन्य विवरण(अपरिस्कृत)

नेपाली क्यालेन्डर