- https://sahakarisanjal.com/2025-10-12-24564-sahakarinews.html
- Untitled
- [ Friday, October 10, 2025 7:02 PM ] sagar dai: https://sunauloaayam.com.np/wp-content/uploads/2025/10/16th-AGM-final-scan-copy.pdf
- [ Friday, October 10, 2025 7:02 PM ] sagar dai: https://sunauloaayam.com.np/wp-content/uploads/2025/10/16th-AGM-final-scan-copy.pdf
- सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा यही मिति २०८२ साल असोज महिना २५ गते शनिबारको दिन अम्ब्रेला इभेनट (event ) कलंकीमा हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य सञ्चालक समिति ,उप-समिति कर्मचारी लगायत सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। सुनौलो आयाम साकोस परिवार। धन्यवाद। जय सहकारी।
- सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा यही मिति २०८२ साल असोज महिना २५ गते शनिबारको दिन अम्ब्रेला इभेनट (event ) कलंकीमा हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य सञ्चालक समिति ,उप-समिति कर्मचारी लगायत सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। सुनौलो आयाम साकोस परिवार। धन्यवाद। जय सहकारी।
- सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि . र लायन्स क्लब अफ काठमाडौँ ग्लोबल टाउन, ग्लोबल हेन्ड्सद्वारा संयुक्त आयोजनामा सञ्चालित बृहत रक्तदान तथा निःशुल्क दन्त शिविर साथै सुनौलो आयाम साकोसको २०८२ को भित्ते पात्रो विमोचन कार्यक्रम सु – सम्पन्न गरियो । उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पार्नको लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू लगायत प्राविधिक रूपमा सहयोग गर्नुहुने ओम समाज डेन्टल हस्पिटल र त्रि.वि . लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्र किर्तिपुरका सहयोगी टिमहरू प्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछौं ।
- मिति २०८१ साल माघ महिना १६ गते आयोजना गरिएको तिर्थ अवलोकन भ्रमण कार्यक्रम नुवाकोट दरबार , नुवाकोट दुप्चेश्वोर र नुवाकोट देवीघाट सम्मको यात्रा सभ्य र भब्य तवरले सु-सम्पन्न गरियो । यस कार्यक्रमलाई अविस्मरणीय बनाउन साथ दिनुहुने उपस्थित सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनि संस्था र सदस्यज्यूहरु बिच यस्तै समधुर सम्बन्ध तथा आत्मीयताको अपेक्षा गर्दछौं । अवलोकन भ्रमणका केही झलकहरु..
- सुनौलो आयाम साकोसको १५औं वार्षिक साधारण सभा मिति २०८१ असोज १९ गते शनिवार भएको थियाे उक्त सभामा प्रमुख अतिथि नेपाल सरकारका गृह सचिब श्री गोकर्णमणि दुवाडीज्यू र बिशेष अतिथि कासकुनका अध्यक्ष श्री दिपक पनेरुज्यू लगायत बिभिन्न संघ संस्था बाट उपस्थित महानुभावहरु र शेयर सदस्यहरुको गरिमामय उपस्थितिले सभा हर्ष उल्लास सहित साधारण सभाको सम्पूर्ण प्रताव बहुमतले पारित भएको जानकारी गराउँदछौं उपस्थित सबैलाई धन्यवाद ।
- सुनौलो आयाम साकोसको १५ औ बार्षिक साधारण सभा मिति २०८१/०६/१९ गते शनिबार अम्ब्रेला इभेन्ट कलंकी मकालु पेट्रोल पम्प नजिकै हुने कार्यक्रम तय भएकोले सम्पूर्ण शेयर सदस्य ज्यू हरुलाई उपस्थितिको लागि हार्दिक आनुरोध गर्दछौ समय : बिहान ११ :४५ बजे बाट सुरु हुने छ धन्यवाद !!
- New News
- सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको १५ औँ स्थापना दिवस तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न
- आज २०८० फागुन ४ गते ७४ आँै प्रजातन्त्र दिवसको शुभ अवसरमा बृहत सरसफाई कार्यक्रम अन्तर्गत फोहोरमैला व्यवस्थापन गरियो ।
- सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि. द्घारा विजय दशमी तथा शुभ–दिपावीको शुभ अवसरमा आयोजित बृहत सरसफाई कार्यक्रम २०८० कात्तिक १, बुधबार ।
- सुनौलो आयाम साकोस र मनमोहन मेमोरियल अस्पतालविच स्वस्थ्य सेवामा सम्झौता
- सुनौलो आयाम साकोसले हरितालिका तिज विशेष २०८० भदौ २३ मा कार्यक्रम सम्पन्न गरियो ।
- सुनौलो आयामले तिज कार्यक्रमको आयोजना गर्दै
- सुनौलो आयाम सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न
- आज मिति २०७९/१०/१२ गते वसन्त पञ्चमीको दिनमा सुनौलो आयाम साकोसको नयाँ काउन्टर बाट सेवा प्रवाह गरियो।
- सुनाैलाे आयम बचत तथा ऋण सहकारी संस्था लि.
सर्वश्रेष्ठ संगठन द्वारा विश्वसनीय
हाम्रो बारेमा परिचय
परिचय
मानव जीवनमा नभई नहुने वस्तुको रुपमा अर्थ लाई लिन सकिन्छ । अर्थ विना केही पनि सम्भव नभएको कुरा त जगजाहेर नै छ । देश विकास तबसम्म सम्भब हुँदैन जब सम्म निम्न आय भएका तथा पिछडिएका वर्गहरूको उत्थान हुन सक्दैन । निम्न आय भएका वर्गहरूको आय क्षेत्र पहिचान गरी जीवनस्तर उकास्ने एक मात्र विकल्प हुन सक्छ सहकारी । सीपमूलक कार्यक्रमहरू जस्ता अनेकौं कार्यक्रमहरू ल्याएर नीति निमार्ण गर्ने । तसर्थ उपरोक्त सम्पूर्ण कुराहरूलाई मध्यनजर राखी ती वर्गहरूको हकहित तथा कल्याणको लागि आजको परिपेक्षमा देशको खुल्ला अर्थनीति अनुरुप छरिएर रहेका सम्पूर्ण पूँजीहरूलाई एकत्रित गरी समाजमा निम्न आय भएका पिछडिएका वर्गहरूका साथै रकम संचित गर्ने परिपाटी बसाल्न, देशको औद्योगिक विकासमा टेवा दिन, व्यापार व्यवसाय सुरु गर्न-गराउन साथै भैहरहेको व्यवसायलाई बृद्धि गर्न-गराउनका साथै सुदृढीकरण गर्दै लाने, आयश्रोत बढाउने कार्य गर्ने-गराउने र निजी क्षेत्रको सहभागितालाई टेवा दिन आधुनिक कम्प्यूटर प्रणालीमार्फत गुणस्तरिय सेवा दिनको को लागि स्थानीय व्यक्तिहरूको सहभागितामा यस सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन, २०४८ बमोजिम सहकारी डिभिजन कार्यालय काठमाडौं (दर्ता नं. ३०१२-०६६-६७) बाट स्वीकृत प्राप्त यस संस्था यहाँहरूको सेवामा समर्पित हुन आएको छ ।
सदस्य संख्या
0
कर्मचारी संख्या
0
ऋण लगानी संख्या
0
सेवाहरू
उपलब्ध रेमिटान्स सेवाहरु
संसारको कुनैपनि कुनाबाट छिटो, छरितो र भरपर्दो एवं सुरक्षित तरिकाबाट उत्कृष्ट रेमिट कम्पनी मार्फत पठाएको रकम सुनाैलाे आयम बचत तथा ऋण सहकारी संस्थाबाट तुरुन्त भुक्तानी प्राप्त गर्नुहोस् ।















