2081/082 Annual Report
भित्ते पात्रो @ २०८३
हालको संचालक , लेखा समिति तथा बिभिन्न उप समितिहरु
सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा यही मिति २०८२ साल असोज महिना २५ गते शनिबारको दिन अम्ब्रेला इभेनट (event ) कलंकीमा हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य सञ्चालक समिति ,उप-समिति कर्मचारी लगायत सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। सुनौलो आयाम साकोस परिवार। धन्यवाद। जय सहकारी।
सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा यही मिति २०८२ साल असोज महिना २५ गते शनिबारको दिन अम्ब्रेला इभेनट (event ) कलंकीमा हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य सञ्चालक समिति ,उप-समिति कर्मचारी लगायत सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। सुनौलो आयाम साकोस परिवार। धन्यवाद। जय सहकारी।
सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि . र लायन्स क्लब अफ काठमाडौँ ग्लोबल टाउन, ग्लोबल हेन्ड्सद्वारा संयुक्त आयोजनामा सञ्चालित बृहत रक्तदान तथा निःशुल्क दन्त शिविर साथै सुनौलो आयाम साकोसको २०८२ को भित्ते पात्रो विमोचन कार्यक्रम सु – सम्पन्न गरियो । उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पार्नको लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू लगायत प्राविधिक रूपमा सहयोग गर्नुहुने ओम समाज डेन्टल हस्पिटल र त्रि.वि . लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्र किर्तिपुरका सहयोगी टिमहरू प्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछौं ।
मिति २०८१ साल माघ महिना १६ गते आयोजना गरिएको तिर्थ अवलोकन भ्रमण कार्यक्रम नुवाकोट दरबार , नुवाकोट दुप्चेश्वोर र नुवाकोट देवीघाट सम्मको यात्रा सभ्य र भब्य तवरले सु-सम्पन्न गरियो । यस कार्यक्रमलाई अविस्मरणीय बनाउन साथ दिनुहुने उपस्थित सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनि संस्था र सदस्यज्यूहरु बिच यस्तै समधुर सम्बन्ध तथा आत्मीयताको अपेक्षा गर्दछौं । अवलोकन भ्रमणका केही झलकहरु..
सुनौलो आयाम साकोसको १५औं वार्षिक साधारण सभा मिति २०८१ असोज १९ गते शनिवार भएको थियाे उक्त सभामा प्रमुख अतिथि नेपाल सरकारका गृह सचिब श्री गोकर्णमणि दुवाडीज्यू र बिशेष अतिथि कासकुनका अध्यक्ष श्री दिपक पनेरुज्यू लगायत बिभिन्न संघ संस्था बाट उपस्थित महानुभावहरु र शेयर सदस्यहरुको गरिमामय उपस्थितिले सभा हर्ष उल्लास सहित साधारण सभाको सम्पूर्ण प्रताव बहुमतले पारित भएको जानकारी गराउँदछौं उपस्थित सबैलाई धन्यवाद ।
सुनौलो आयाम साकोसको १५ औ बार्षिक साधारण सभा मिति २०८१/०६/१९ गते शनिबार अम्ब्रेला इभेन्ट कलंकी मकालु पेट्रोल पम्प नजिकै हुने कार्यक्रम तय भएकोले सम्पूर्ण शेयर सदस्य ज्यू हरुलाई उपस्थितिको लागि हार्दिक आनुरोध गर्दछौ समय : बिहान ११ :४५ बजे बाट सुरु हुने छ धन्यवाद !!
New News

sdgsdf
सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको १५ औँ स्थापना दिवस तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १० कलंकीमा रहेको सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक उत्सवको अवसरमा २०८० चैत्र १० गते शनिबारको दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ सो संस्थाको आयोजना तथा लायन्स क्लब अफ काठमाडौं ग्लोबल तथा लायन्स क्लब अफ काठमाडौं धुनिबेसीको सह(आयोजकमा ४० जना रक्तदाताले रक्तदान गरेका थिए । […]
आज २०८० फागुन ४ गते ७४ आँै प्रजातन्त्र दिवसको शुभ अवसरमा बृहत सरसफाई कार्यक्रम अन्तर्गत फोहोरमैला व्यवस्थापन गरियो ।

आज २०८० फागुन ४ गते ७४ आँै प्रजातन्त्र दिवसको शुभ अवसरमा नागार्जुन न.पा १० स्युचाटार जानेदोबाटो,कलकींस्गित सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो कार्यक्षेत्रका केही भागमा बृहत सरसफाई कार्यक्रम अन्तर्गत फोहोरमैला व्यवस्थापन गरियो । कामनपा १४ कलकीं चक्रपथको उकालोमा रहेको सहिद मेमोरियल अस्पतालको पूर्वी भागदेखि सफाई सुरुगरी हनुमान गल्ली, गणेशस्थान,इनसेक ,शालिचोक,पाटीचोक आदि […]