नागार्जुन – १०, कलंकी, काठमाडौँ | फोन नं : ०१-५२१८०५८
प्रविधियुक्त तथा समुदायमा आधारीत, उत्कृस्ट सहाकरी

सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि. द्घारा विजय दशमी तथा शुभ–दिपावीको शुभ अवसरमा आयोजित बृहत सरसफाई कार्यक्रम २०८० कात्तिक १, बुधबार ।

सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि. द्घारा विजय दशमी तथा शुभ–दिपावीको शुभ अवसरमा आयोजित बृहत सरसफाई कार्यक्रम सञ्चालक समिति, सल्लाहकार, शेयर सदस्यहरु र कर्मचारी वर्गको सहभागिता रहयो । सो कार्यक्रममा कामनपा १४ मास्टरमार्गमा रहेको पञ्चकन्या समाज तथा टोल विकास समितिका पदाधिकारीहरु पनि संलग्न रहनु भएको थयो । कामनपा १४ कलकीं चोकबाट नैकापतिर जाने […]

नेपाली क्यालेन्डर