सुनौलो आयाम साकोस र मनमोहन मेमोरियल अस्पतालविच स्वस्थ्य सेवामा सम्झौता

सुनौलो साकोसका सदस्यहरुलाई स्वास्थ्य तथा औषधि उपचारमा छुट सहित थप सुविधा सुनौलो बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा थप सुविधा हुने भएको छ । भाद्र ११ गते सुनौलो साकोस र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुविच एक सहमती पत्रमा हस्ताक्षर भई उक्त सुविधाहरु प्राप्त हुने भएको हो । यस अघि […]