Home » सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि . र लायन्स क्लब अफ काठमाडौँ ग्लोबल टाउन, ग्लोबल हेन्ड्सद्वारा संयुक्त आयोजनामा सञ्चालित बृहत रक्तदान तथा निःशुल्क दन्त शिविर साथै सुनौलो आयाम साकोसको २०८२ को भित्ते पात्रो विमोचन कार्यक्रम सु – सम्पन्न गरियो । उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पार्नको लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू लगायत प्राविधिक रूपमा सहयोग गर्नुहुने ओम समाज डेन्टल हस्पिटल र त्रि.वि . लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्र किर्तिपुरका सहयोगी टिमहरू प्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछौं ।