नागार्जुन – १०, कलंकी, काठमाडौँ | फोन नं : ०१-५२१८०५८
प्रविधियुक्त तथा समुदायमा आधारीत, उत्कृस्ट सहाकरी

नियमित बचत

मासिक न्युनतम रु. १००।– र सयले भाग जाने रकम
जम्मा गर्न सकिनेछ । नियमित बचतका फाइदाहरू निम्न छन्:

  • आर्थिक कठिनाइ पर्दा सहयोगी हुने ।
  •  प्राकृतिक विपत्ति आइपर्दा सहयोगी हुने ।
  • बेसाहारा हुनबाट रोक्ने

 

वर्ष जम्मा हुने साँवा ब्याज साँवा तथा ब्याज
६०००/– २०८१/- ८०८१/-
१० १२०००/– १०३२२/- २२३२२/-
१५ १८०००/– २९४२०/- ४७४२०/-
२० २४०००/– ६७५६१/- ९१५६१/-
२५ ३००००/– १३९६०१/- १६९६०१/-
३० ३६०००/– २७०९७५/- ३०६९७५/-
३५ ४२०००/– ५०७०७६/- ५४९०७६/-
४० ४८०००/– ९२७७४०/- ९७५७४०/-
४५ ५४०००/– १६७३६६९/- १७२७६६९/-
५० ६००००/– २९९२८२३/- ३०५२८२३/-

 

सेवाहरू

कर्मचारी बिदाई कार्यक्रम

Cooperative Deposit icon

सहकारी निक्षेप

Wallet Services

वालेट सेवाहरू

Remittance icon

रेमिट्यान्स

Mobile Banking Icon

मोबाइल बैंकिङ

बचत याेजनाहरू

सुनौलो आयाम जेष्ठ नागरिक बचत

भ्रमण/तीर्थ बचत

तिज बचत खाता

नेपाली क्यालेन्डर