Home » Notices » सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा यही मिति २०८२ साल असोज महिना २५ गते शनिबारको दिन अम्ब्रेला इभेनट (event ) कलंकीमा हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य सञ्चालक समिति ,उप-समिति कर्मचारी लगायत सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। सुनौलो आयाम साकोस परिवार। धन्यवाद। जय सहकारी।