मिति २०८१ माघ १६ गते आयोजना गरिएको तिर्थ अवलोकन भ्रमण कार्यक्रम नुवाकोट दरबार , नुवाकोट दुप्चेश्वोर र नुवाकोट देवीघाट सम्मको यात्रा सभ्य र भब्य तवरले सु-सम्पन्न गरियो । यस कार्यक्रमलाई अविस्मरणीय बनाउन साथ दिनुहुने उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु , संचालक तथा कर्मचारीहरु पर्ती हार्दिक आबर ब्यत्त गर्दै आगामी दिनहरुमा पनि संस्था र सदस्यज्यूहरु बिच यस्तै समधुर सम्बन्ध तथा आत्मीयताको अपेक्षा गर्दछौं । धन्यवाद