सुनौलो आयाम साकोसमा सदस्य किन ?
- विगत १३ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आइरहेको संस्था ।
- अनुभवी व्यवसायी तथा समाजका प्रतिष्ठित व्यक्तिहरू सञ्चालक समिति तथा लेखा समितिमा रही अनवरत रुपमा कार्य गर्दै आएको ।
- क्षमतावान एवं तालिम प्राप्त सक्षम कर्मचारीको व्यवस्था भएको ।
- महत्वपूर्ण सरकारी बिदा बाहेक सम्पूर्ण दिन संस्था सञ्चालनमा रहने ।
- आधुनिक सफ्टवेयर प्रणालीमार्फत सेवालाई व्यवस्थित बनाई हातहातमा सहकारीको सेवा पु¥याउने लक्ष्य लिएको संस्था ।
- मिट्यान्सको सेवा प्रदान गरिरहेको ।
- सदस्यहरूको घर–दैलोमा पैसा लिन र आवश्यक परे घरमै पैसा
पुर्उने सुविधा भएको । - Fonepay (QR) सहित बचत संकलन सुविधा प्रदान गरिने ।
- जन्मदेखि मरणोपरान्तसम्म शेयर सदस्यहरू समक्ष उपस्थिति जनाई राहत प्रदान गरिने ।
- उत्कृष्ट बचतकर्ता, ऋणी, जेष्ठ सदस्यहरू, उच्च अंक ल्याई क्भ्भ् उत्तीर्ण गर्ने सदस्यहरूका सन्तानलाई सम्मान गर्ने गरिएको ।
- स्कुल÷कलेज, अस्पताल, रेस्टुराँ जस्ता आवश्यक ठाउँहरूमा विशेष छुटको व्यवस्था गरिएको ।