Home » मिति २०८१ साल माघ महिना १६ गते आयोजना गरिएको तिर्थ अवलोकन भ्रमण कार्यक्रम नुवाकोट दरबार , नुवाकोट दुप्चेश्वोर र नुवाकोट देवीघाट सम्मको यात्रा सभ्य र भब्य तवरले सु-सम्पन्न गरियो । यस कार्यक्रमलाई अविस्मरणीय बनाउन साथ दिनुहुने उपस्थित सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनि संस्था र सदस्यज्यूहरु बिच यस्तै समधुर सम्बन्ध तथा आत्मीयताको अपेक्षा गर्दछौं । अवलोकन भ्रमणका केही झलकहरु..